भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम कायमै, नदीबाट टाढा रहन आग्रह

<span class='c1'>भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम</span> <span class='c2'>कायमै, नदीबाट टाढा रहन आग्रह</span>

काठमाडौं । चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेपछि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ ।

नेपाल बाढी सूचनाले बुधबार दिउँसो १ः३५ बजे सूचना जारी गर्दै अर्को सूचना नआएसम्म भोटेकोशी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको हो । नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेका कारण जुनसुकै बेला नदीको बहाव बढ्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्