१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गदर्ैै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् ।