रहेनन् जेम्स बोन्ड अर्थात सर रोजर मुर

<span class='c1'>रहेनन् जेम्स बोन्ड अर्थात</span> <span class='c2'>सर रोजर मुर</span>

काठमाडौं । बोन्ड सिरिजको चलचित्रमा जेम्स बोन्डको भूमिका निर्वाह गर्ने अभिनेता सर रोजर मुरको क्यान्सरका कारण निधन भएको छ । उनी ८९ वर्षका थिए । उनले जेम्स बोन्डको भूमिकामा सातौँ पटकसम्म अभिनय गरेका थिए ।
उनको परिवारले यसको घोषणा गर्दै उनको ट्विटर ह्यान्डलबाट जानकारी दिएका हुन् । सर रोजर मुर आफ्नो परिवारका साथ स्विजरल्याण्डमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्