विराटनगरमा पार्श्वनाथ डेभलपर्सको दसैँ–तिहार लक्षित एक्सचेन्ज अफर

<span class='c1'>विराटनगरमा पार्श्वनाथ डेभलपर्सको दसैँ–तिहार</span> <span class='c2'>लक्षित एक्सचेन्ज अफर</span>

विराटनगर । टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता पार्श्वनाथ डेभलपर्स, विराटनगरले दसैँ–तिहारलाई लक्षित गर्दै विशेष एक्सचेन्ज अफर सार्वजनिक गरेको छ।

‘अपग्रेड हान्नेलाई अचम्मको डिल’ नाम दिइएको उक्त अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस दुईपांग्रे खरिद गर्न सक्नेछन्। एक्सचेन्ज क्याम्प विराटनगरको मुनालपथस्थित पञ्जाबी पेट्रोल पम्प अगाडि सञ्चालन हुनेछ।

कम्पनीका अनुसार एक्सचेन्ज अफर भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म सञ्चालन हुनेछ। अफरमा ग्राहकले १० लाख रुपैयाँसम्मको नगद छुट, टीभीएस गोल्डेन की तथा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याकमध्ये आकर्षक लाभ प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, प्रत्येक खरिदमा लक्की ड्रमार्फत ५ वर्षसम्म निःशुल्क सर्भिस, सहज तथा छिटो फाइनान्स सुविधा, नागरिकता र लाइसेन्सका आधारमा समेत फाइनान्स सुविधा, पुरानो सवारीको उच्चतम मूल्यांकन तथा निःशुल्क हेल्मेट उपलब्ध गराइने कम्पनीले जनाएको छ।

टीभीएस का विभिन्न मोडलमा अपग्रेड हुन चाहने ग्राहकलाई लक्षित गरी आयोजना गरिएको एक्सचेन्ज क्याम्पमा पुराना मोटरसाइकल तथा स्कुटरको उचित मूल्यांकनसँगै नयाँ सवारी खरिदका लागि सहज फाइनान्स सुविधा उपलब्ध गराइने बताइएको छ।

पार्श्वनाथ डेभलपर्सका अनुसार अफरसम्बन्धी थप जानकारीका लागि ९८०२७९३८०० र ९८०५३७७८८२ मा सम्पर्क गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्