बेलबारीमा पक्राउ परे भरत दाहाल, दिउँसो काठमाण्डौं पठाइने

<span class='c1'>बेलबारीमा पक्राउ परे भरत</span> <span class='c2'>दाहाल, दिउँसो काठमाण्डौं पठाइने</span>

विराटनगर । सरकारको खरो विरोध र विश्लेषण गर्दै आएका भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । मोरङका प्रहरी प्रमुख कबित कटुवालका अनुसार उनलाई दिउँसो २ः३० बजे काठमाण्डौंं पठाईनेछ ।

दाहालले आठ दिन अगाडी अमेरिकी अनलाइन द ग्रेजोनले लेखेको समाचार शेयर गरेका थिए । त्यसबाहेक उनले विभिन्न समयमा विभिन्न किसिमका अभिव्यक्ति दिदै आएका थिए । दाहाल फरकफरक समयमा फरक फरक विषयहरु उठान गर्ने गर्दछन् । उनी माओवादी विरुद्ध कुनैबेला कडा आलोचक समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्