जेसीज ट्यालेन्ट हन्टको पहिलो अडिसन सम्पन्न

<span class='c1'>जेसीज ट्यालेन्ट हन्टको</span> <span class='c2'>पहिलो अडिसन सम्पन्न</span>

विराटनगर जेसीजको आयोजनामा भइरहेको " जेसीज ट्यालेन्ट हन्ट" को पहिलो अडिसनसोमवार सम्पन्न भएको छ। विराटनगरको होटल रत्नामा सम्पन्न सो कार्यक्रमको सभापतित्व विराटनगर जेसीजको अध्यक्ष श्याम सुन्दर (मिलन )पौडल उदघाटन शत्रको प्रमुख अतिथि श्रीमान सन्दीप भण्डारी (मोरंग प्रहरी प्रमुख) रहनु भएको थियो भने सो ट्यालेन्ट   हन्टको निर्णायकहरुमा भरत गुरागाई (साहीत्य/नाट्य/ भाषण ),कुशेश्वर राई (गायन), दिपेन थापा(संगीत), सिजन दाहाल(अभिनय) र उमेश चौधरी ( नृत्य) तर्फ रहनुभएको  थियो।कार्यक्रमको पहिलो अडिसनमा विराटनगर,विराटचौक, उर्लावारी, लेटांग र काठमान्डौकोसमेत गरि कुल १५० भन्दा बढी प्रतियोगीहरुले सहभागीता जनाएका थिए जसमा ५२ जनाअर्को राउन्डको लागी चयन भएको जानकारी जनसम्पर्क अधिकारी जिवन निरौलाले जानकारी दिनुभएको छ।

अब बिभिन्न राउन्डबाट चयन गरि १५ दिने तालीम दिई सेमि फाईनल र फाईनलराउन्डवाट भव्य कार्यक्रमको विच उत्कृष्ट ३ लाई नगद तथा पुरस्कार वितरण गरिने जानकारी आयोजकले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्