बिराटनगर , जेठ १६
बिराटनगर मोरंग लियो क्लबले नया नेतृत्व चयन गरेको छ । केशब बस्नेतको अध्यक्षतामा निर्वाचित नया कार्य समितिमा संगीता अधिकारी प्रथम उपाध्क्षय , अश्विन कार्की दितिय उपाधक्ष्य, सचिब निशु आचार्य , सह सचिब कल्याण घिमिरे कोषाध्क्ष्य संध्या खेतान ,सह कोषाधक्षय बिपिन पासवान र निवर्तमान अधक्षय मुकेश पौड़ेल रहेका छन भने डिरेक्टरमा नेत्रमणि सूबेदी र पूर्व अधक्षय नयन झा लगायत रहेका २०१६-२०१७ का अध्यक्ष मुकेश पौड़ेलले बताए । लायंस मोरंगको यूथ प्रोजेक्टको रूप मा सन २०१४ मा स्थापना भएको क्लब ले पहिलो बर्ष देखी नै बिभिन्न कार्यहरू गर्दै समाजमा आफ़नो बेग्लै पहिचान बनाऊन सफल भएको छ।
आफ़नो स्थायी कार्यक्रम अंतर्गत महिनाबारी सचेतना कार्यक्रम , रक्तदान सचेतना कार्यक्रम छात्रब्रिति बितरण लगायतका कार्यक्रम संचालन गर्दै आएको क्लबले आगामी दिनमा पनि बिभिन्न कार्यक्रम गर्दै युवाहरूलाई समाज प्रति उत्तरदायी बनाइ ऊनीहरूको नेतृत्व र ब्यक्तित्व बिकास गर्दै सामजीक काममा अघि बढ़ने योजना बनाएको र उक्त योजना पूरा गर्न नया नेतृत्व सक्षम हुने कूरामा बिश्वस्त रहेको क्लबका संस्थापक अधक्षय सुभाष भण्डारीले बताए ।