बिराटनगरबाट ११ किलो गाँजासहित एक युवा पक्राउ

<span class='c1'>बिराटनगरबाट ११ किलो गाँजासहित</span> <span class='c2'>एक युवा पक्राउ</span>

मोरङ, जेठ १९

मोरङको बिराटनगर महानगरपालिका १८ बाट प्रहरीले बिहिबार राती भारततर्फ लैजादै गरेको ११ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीले साईकलको प्रयोग गरी रेल्वेबाट गाँजा लिएर बुधनगर जाँदै गरेका बिराटनगर १८ झटियाही बस्ने २५ बर्षिय सदानन्द दास तत्मालाई ११ किलो गाँजासहित पक्राउ गरेको हो।

पक्राउ परेका तत्मालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्