विराटनगरमा दुर्घटना, दुइ घाइते

<span class='c1'>विराटनगरमा दुर्घटना,</span> <span class='c2'>दुइ घाइते</span>

बिराटनगर महानगरपालिका १९ घिनाघाट चोक स्थित टिफरको ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन् । भित्री सडक खण्ड अन्तर्गत ना ७ ख ३६६९ नम्बरको टिफरले को ४ प ३५०३ नम्बरको मोटरसाईकलललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
ठक्करबाट मोटरसाईकल चालक बिराटनगर ५ बस्ने सुशिलकुमार निरौला र पछाडी सवार निजको श्रीमती उजिता निरौला घाईते भएका छन् ।
घाईते दुबै जनालाई उपचारकालागी न्यूरो अस्पताल बिराटनगर पठाईएको छ भने टिफर र चालकलाई अस्थायी प्रहरी चौकी घिनाघाटको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्