विराटनगरकाे बरगाछीमा भारतिय स्करपियाेले सिटि सफारीलाइ ठक्कर दिदा दुइ घाइते

<span class='c1'>विराटनगरकाे बरगाछीमा भारतिय स्करपियाेले सिटि</span> <span class='c2'>सफारीलाइ ठक्कर दिदा दुइ घाइते</span>

विराटनगर-५ बरगाँछी चोकमा भारतीय नम्बर बि आर ३८ एफ ६६५६ नम्बरको स्कारपियोले को १ ह ६१७७ नम्बरको सिटीसफारीलाई ठक्कर दिँदा सफारी चालक बरगाछी -३ बस्ने ४७ बर्षिय उद्धव खतिवडा र सिटीमा सवार सोही ठाउँकी ४० बर्षिया तेजा ओझा शर्मा घाईते भएकी छिन् ।
घाइते दुवैको न्युरो अस्पताल बिराटनगरम उपचार भइरहेको छ भने ठक्कर दिने गाडीका चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्