विराटनगरमा टेम्पोको ठक्करबाट स्कुटरमा सवार ३ जना घाइते

<span class='c1'>विराटनगरमा टेम्पोको ठक्करबाट स्कुटरमा</span> <span class='c2'>सवार ३ जना घाइते</span>

विराटनगर-१३ स्थित सैनिक टोलमा शनिबार टेप्पोको ठक्करबाट स्कुटरमा सवार ३ जना घाइते भएका छन्। घाइते हुनेमा को २७ प ७००७ नम्बरको स्कुटर चालक विराटनगर-९ बस्ने ३२ बर्षिय सरोज कुमारी शाह उनकै १४ बर्षिय छोरा देबेश शाह र छोरी ५ बर्षिया अनुराधा शाह रहेका छन्।उनीहरुलाई विराटनगरबाट जोगवनीतर्फ जाँदै गरेको को १ ह ७२०१ नम्बरको टेम्पोले पछाडीबाट ठक्कर दिएको थियो।ठक्करबाट घाइते तीनैजनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने टेम्पोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्