नेपाल मुद्रण उद्योग मोरङको अध्यक्षमा कृष्ण ओझा चयन

<span class='c1'>नेपाल मुद्रण उद्योग मोरङको</span> <span class='c2'>अध्यक्षमा कृष्ण ओझा चयन</span>

विराटनगर । नेपाल मुद्रण उद्योग मोरङको पाँचौँ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। सभाले कृष्ण ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा हरिप्रसाद दाहाल, सचिवमा लेखनाथ दाहाल, सहसचिवमा मुन कार्की र कोषाध्यक्षमा राकेश गिरी चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा लक्ष्मण विक, उत्सव दाहाल, अशोकनारायण पण्डित, पीताम्बर पौडेल, रोशन घिमिरे र सुरेशकुमार चौधरी चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिले मुद्रण व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको प्रवर्द्धन तथा उद्योगको विकासका लागि काम गर्ने अपेक्षा गरिएको छ।

मुन कार्की ओबि मिडियाका निर्देशक समेत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्