सुमना श्रेष्ठले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने

<span class='c1'>सुमना श्रेष्ठले काठमाडौं महानगरको</span> <span class='c2'>मेयरमा उम्मेदवारी दिने</span>

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा हाल स्वतन्त्र रहेकी सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्।

रास्वपा छाडेपछि स्वतन्त्र राजनीतिक यात्रामा रहेकी श्रेष्ठको यो घोषणासँगै काठमाडौंको मेयर चुनाव थप रोचक बन्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्