सुनको मूल्य एकै दिन १२ हजार २०० रुपैयाँले घट्यो

<span class='c1'>सुनको मूल्य एकै दिन १२</span> <span class='c2'>हजार २०० रुपैयाँले घट्यो</span>

स्थानीय बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । शुक्रबार (मंसिर ४) सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँ घटेको छ ।

यस दिन सुन घटेर प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्