विराटनगरको गुद्री बजारमा एक पुरुष मृत अवस्थामा भेटिए

<span class='c1'>विराटनगरको गुद्री बजारमा एक</span> <span class='c2'>पुरुष मृत अवस्थामा भेटिए</span>

विराटनगर,जेठ २२ गते।
विराटनगर महानगरपालिका स्थित गुद्री बजारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृतक अन्दाजी ४० बर्षिय देखिने प्रहरीले बताएकाे छ । मृतककाे तत्काल नामथर वतन नखुलेको बताइएकाे छ । स्थानीयले वेवारिसे अवस्थामा उनकाे शव देखे पछि प्रहरीलाइ खबर गरेका थिए ।
खबर पछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङको टोली पुगेकाे थियाे । उक्त टाेलीले थप अनुसन्धान गरिरहेकाे जानकारी प्राप्त भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्