बिराटनगरको मेयरमा एमालेबाट बिनोद ढकाल उमेदवार

<span class='c1'>बिराटनगरको मेयरमा एमालेबाट</span> <span class='c2'>बिनोद ढकाल उमेदवार</span>

विराटनगर  जेठ २७ – नेकपा एमाले स्थायी कमिटीको बैठकले विराटनगर महानगरपालिको उम्मेदवार टुंगो लगाएको छ ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो एमालेले प्रदेश र मातहत कमिटीका सिफारिस तथा राय–सल्लाहका आधारमा उम्मेदवार चयन गरेको जनाएको छ । बिराटनगरमा मेयरको रुपमा पार्टीका मोरङ जिल्ला अध्यक्ष बिनोद ढकाललाई उठाउने पार्टीले जनाएको छ । उपमेयरमा भने अझै पार्टीले निर्णय गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्