हिमाल सागरको “चन्चले चुलबुले” बोलको नया गीतको भिडियो सार्वजनिक

<span class='c1'>हिमाल सागरको “चन्चले चुलबुले” बोलको</span> <span class='c2'>नया गीतको भिडियो सार्वजनिक</span>

गायक हिमाल सागरले "चन्चले चुलबुले" बोलको नया गीतको भिडियो सहित नेपाली दर्शक श्रोता माझ आएका छन! उनले आफ्नो नयाँ गीतमा चलचित्र दर्पणछाया-२ बाट नायिका को रुपमा उदाएकी श्रद्धा प्रसाईं सग रोमान्स गरेका छन !रोमान्टिक शैलीमा बनेको म्युजिक भिडियोमा रोहन पौडेलको शब्दमा हिमाल सागरको संगीतलाई संजय हमालले एरेन्ज गरेका छन्। हरि हुमागाईंले खिचेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ भने निशान घिमिरेले एडिट गरेका छन्।

https://www.youtube.com/watch?v=pVTo9gxU3RQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्