अन्ततः भिम पराजुलीले पाए कांग्रेसबाट बिराटनगरको मेयरको टिकट

<span class='c1'>अन्ततः भिम पराजुलीले पाए</span> <span class='c2'>कांग्रेसबाट बिराटनगरको मेयरको टिकट</span>

३१ जेठ, बिराटनगर  । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई उम्मेदवार बनाएको छ । निकै धेरै प्रत्यासी रहेको कांग्रेसमा अन्ततः पराजुलीलाई टिकट दिएको हो । 

पराजुली बिराटनगरमा लोकप्रिय नेता मानिन्छन् । यस्तै कांग्रेसबाट उपमेयरको टिकट इन्दिरा कार्कीले पाएकीछिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्