रिसाएका अंकलहरुलाई मेरो खुला पत्र ! – सर्वज्ञराज पाण्डे

<span class='c1'>रिसाएका अंकलहरुलाई मेरो खुला पत्र</span> <span class='c2'>! – सर्वज्ञराज पाण्डे</span>

राजेन्द्र महतो अन्कलको अनुसार यस्तो हतारमा गरेको चुनावको कुनै औचित्य छैन रे।

दियर अन्कल!
चुनाव हुन त दिनुस। औचित्य आफै देख्नु हुने छ। यो चुनाव भए पछि तपाइहरुको कुक्कुर बिरालोको लडाइमा अलि कम ध्यान दिएर हाम्रा प्रतिनिधिहरुले अलिकती भए पनि पुर्वा धार बनाउन बाध्य हुने छन। तपाइहरुलाई आन्दोलन गर्न पक्का सडक प्रदान गर्ने छन। कोण सभा गर्न नया पुर्वाधार, पार्क उपलध हुनेछन। ससक्त आन्दोलन गर्दा नथाक्न तपाइको आफ्नै कार्यकर्ताको लागि विश्रमस्थल बन्ने छन। चन्दा असुल्नको लागि नया उध्योघ र लगानी भित्रीने छन। विभिन्न प्रयोजनका लागि आएका बजेट निकास हुन पाउने छन जुन तपाइहरुले नाम बेचेर राजनीति गर्दै आएको समुहहरुले नै आफ्नो समाज परिवर्तनमा प्रयोग गर्न पाउने छन।





अन्कल, फेरि भन्दै छु।
वोट डालके तोह देखिए।
अछ्छा लगेगा।
जय नेपाल।
जय मधेस।
:)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्