विराटनगरमा उमेदवारी दर्ता शुरु भयो

<span class='c1'>विराटनगरमा उमेदवारी दर्ता</span> <span class='c2'>शुरु भयो</span>

विराटनगर महानगरपालिकामा मेयरका लागि तीन जना र उपमेयरका लागि एकजनाको उमेदवारी परेको छ । बिहान ११ बजेसम्ममा मेयरका लागि स्वतन्त्र दुई र चुरे भावर पार्टीका तर्फबाट एक जनाले मेयरका लागि उमेदवारी दर्ता गरेका छन् ।

उपमेयरमा भने स्वतन्त्र एकजनाको उमेदवारी परेको छ । नेकपा एमालेका लागि दिउँसो दुई बजे र नेपाली कांग्रेसका लागि अपरान्ह चार बजेको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्