विराटनगर महानगरपालिकाका १९ वडाका विभिन्न २९ वटा मतदान केन्द्रमा अाज विहानैबाट मतदान सुरू भएकाे छ । दुइ दशक पछाडी भइरहेकाे स्थानीय तहकाे निर्वाचनमा विराटनगरवासीकाे उत्साहजनक सहभागीता भइरहेकाे छ ।
विराटनगर महानगरपालिकामा कुल १ लाख १२ हजार ५ सय ७५ मतदाताकाे नामावली समावेश छ । यहाँ मेयरमा १४ र उपमेयरमा ११ जनाकाे उम्मेद्वारी परेकाे छ ।
अाज विराटनगरमा कसरी मतदान भइरहेकाे छ भन्ने विषयमा अाज हामीले विराटनगरकाे विभिन्न मतदान केन्द्रमा पुगेर त्यँहाकाे तस्विरहरू यहाँ समावेश गरेका छाैं ।
वडा नम्बर ९
सरस्वती मावि
पुरूष मतदाता: 1669
महिला मतदाता: 1359
जम्मा मतदाता: 3028
वडा नम्बर ३
पुसेट क्याम्पस
पुरूष मतदाता: 4616
महिला मतदाता: 4584
जम्मा मतदाता: 9200
वडा नम्बर ९
अान्तरिक राजश्व कार्यालय, ट्राफिक चाैक
पुरूष मतदाता: 1189
महिला मतदाता: 926
जम्मा मतदाता: 2115
वडा नम्बर २
जनता मावि, शंकरपुर
पुरूष मतदाता: 1425
महिला मतदाता: 1324
जम्मा मतदाता: 2749
वडा नम्बर १
भुपालमान सिंह राधाकृष्ण मावि, तिनपैनी
पुरूष मतदाता: 1787
महिला मतदाता: 1500
जम्मा मतदाता: 3287
वडा नम्बर ७
बालिका मावि, रंगशाला केन्द्र
पुरूष मतदाता: 1094
महिला मतदाता: 1119
जम्मा मतदाता: 2213
[caption id="attachment_35764" align="aligncenter" width="3456"] [/caption]
वडा नम्बर ७
अादर्श मावि, रंगशाला केन्द्र
पुरूष मतदाता: 438
महिला मतदाता: 558
जम्मा मतदाता: 996
वडा नम्बर ८
सप्तकाेशी बाेर्डीङ स्कुल
पुरूष मतदाता: 3517
महिला मतदाता: 3191
जम्मा मतदाता: 6708
वडा नम्बर ६
शिक्षा सदन मावि
पुरूष मतदाता: 4985
महिला मतदाता: 3938
जम्मा मतदाता: 8923
वडा नम्बर १०
भानु प्रावि, सन्सरी माइ स्थान
पुरूष मतदाता: 3207
महिला मतदाता: 2906
जम्मा मतदाता: 6113
वडा नम्बर १०
महेन्द्र माेरङ अादर्श बहुमुखी क्याम्पस
पुरूष मतदाता: 3908
महिला मतदाता: 3514
जम्मा मतदाता: 7422