विराटनगरमा भुइचालोको झट्का

<span class='c1'>विराटनगरमा भुइचालोको</span> <span class='c2'>झट्का</span>

के तपाईले केहि बेर अघि भुईचालो अनुभव गर्नुभयो ? विराटनगरमा आज विहानै भुकम्पको महसुस भएको छ । विराटनगरसहित पुर्वाँचलको विभिन्न क्षेत्रमा अहिले ७:४४ बजे भुकम्पको धक्का महसुस भएको छ । धक्का करिब २ सेकेन्ड सम्म महसुस गरिएको थियो ।

भुकम्पको केन्द्र विन्दु र तिब्रताको बारेमा यकिन जानकारी प्राप्त भईसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्