किसानका छोरा हामी माटो पाउँनू पर्छ

<span class='c1'>किसानका छोरा हामी</span> <span class='c2'>माटो पाउँनू पर्छ</span>

किसानका छोरा हामी माटो पाउँनू पर्छ
प्रगतिले अगि बढ्ने बाटो पाउँनू पर्छ

हाम्रो रगत पसिनाको मूल्य हराएछ
बाँच्नलाई अब त्यसको साटो पाउँनू पर्छ

कृषिजन्य वस्तु व्यापारीको खुसी भयो
मजदुर किसानमुखी कानून चाँडो आउँनू पर्छ

आधुनिक खेतीलाई प्रविधि प्रोत्साहन–
दिने नियम बसाउँन तातो लाउँनू पर्छ

हिंड्दा बाटो, बाँच्दा जीवन, मर्दा चिहान अट्ने
हेक्टर नहोस्, धूर कठ्ठाको टाटो पाउँनू पर्छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्