पत्रकार र ओवी टिमको आज फुटसलमा भिड्न्त हुदै

<span class='c1'>पत्रकार र ओवी टिमको</span> <span class='c2'>आज फुटसलमा भिड्न्त हुदै</span>

प्रेम देवान विराटनगर १७ साउन ।  विराटनगनरमा ६ वर्ष अघि संचालनमा आएको आवर विराटनगर डट नेटले मैत्रीपुर्ण फुटसल गराउने भएको छ । आपासी भाईचारा र आत्मीय सम्बन्ध कायम रहोस भन्ने उद्धेस्यले मोरङका पत्रकार र आयोजक टिम ओवी मिडीया प्राली विच फुटसल खेल गराउन लागीएको ओवी मिडीयाका डाईरेक्टर विवेक दाहालले जानकारी दिए । विराटनगर ५ मा रहेको हिट एण्ड ह्याङ्ग आउट फुटसल खेल मैदानमा आज साँझ ५ बजे हुने जनाईएको छ । बिराटनगरमा यहि भदौ ९ गतेबाट बिराट फुटसल कप आयोजना हुदैछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्