माछा मार्ने क्रममा विराटनगरमा एक जनाकाे हिजाे साेमबार डुबेर मृत्यु भएकाे छ । साेहि वडामा बसाेबास गर्ने मिथिलेष मण्डलकाे डुबेर मृत्यु भएकाे खबर अाएकाे छ ।
[caption id="attachment_38297" align="aligncenter" width="480"] तस्विर: अदिब कामिल जमाली[/caption]
अन्दाजी ४०-५० वर्षका मिथिलेश मण्डलकाे नहर चाैकमा डुबेकाे अवस्थामा शव भेटिएकाे जानकारी अाएकाे छ । घटनास्थलमा प्रहरीकाे टाेली तैनाथ भएकाे थियाे ।
[caption id="attachment_38298" align="aligncenter" width="480"] तस्विर: अदिब कामिल जमाली[/caption]
तस्विर : अदिब कामिल जमाली