‘स्कूल प्रिन्सेस २०१७’ को फिनाले कार्तिक १८ गते भव्यताका साथ गर्ने तयारी

<span class='c1'>‘स्कूल प्रिन्सेस २०१७’ को फिनाले कार्तिक</span> <span class='c2'>१८ गते भव्यताका साथ गर्ने तयारी</span>

ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्रा.लिले आयोजना गरेको ‘स्कूल प्रिन्सेस २०१७’ को फाइनलमा १८ जना पुगेका छन् ।मोरङको विभिन्न सहरमा भएको अडिसनबाट फाइनलमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरु फाइनलमा पुगेका हुन् ।

विराटनगरमा भब्य रुपमा आउँदो कार्तिक १८ गते हुने फाइनल गर्ने तयारी आयोजकको रहेको छ । फाइनलमा सुनिता यादव, बविता अधिकारी, निसीता मल्लीक, श्रेया भगत, सुभेखा गिरी,सस्कृति पोखरेल, सुमिना थापा, श्रेया पराजुली , रिष्ता गिरी, प्रेमा साह, खुस्बु उप्रेती, साक्क्षी प्रधान, केली कोईराला, कृतिका पौडेल, हिमान्सी करिना, मल्लिका गौतम, तृसला गिरी, श्रेया भगत, देवा केसी, साधना चौधरी, नेल्सी लामा, स्मृती भट्टराई, उत्साहा भुजेल, स्वतीका ढकाल, सुप्रभा ढकाल, सरिका गहतराज, सुदेक्सना कार्की, प्रिया भगत, अप्सरा थापा र बर्षा राईले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको बिजेताले नगद ३१ हजार रुपैयाको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्ने प्रा.लिका चियरपर्सन ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको फष्ट रनरअप र सेकेण्ड रनरअपले क्रमशः नगद २० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको कोरियोग्राफर सिमा कर्णले गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्