जब बिराटनगरका मेयर पराजुली , सुगम पोखरेलको “झिल्के” गीतमा छमछम नाचे (तस्बिर सहित)

<span class='c1'>जब बिराटनगरका मेयर पराजुली , सुगम पोखरेलको</span> <span class='c2'>“झिल्के” गीतमा छमछम नाचे (तस्बिर सहित)</span>

बिराटनगरमा गत कार्तिक ९ गते  “म्युजिकल फेस्ट २०७४” कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा कार्यक्रम आयोजना भएको थियो।  चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक  संदेश सुबेदी , उर्जा ब्याण्ड  र स्मृति ब्याण्डको प्रस्तुति रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली हुनुहुन्थ्यो । राति साढे दश बजेसम्म चलेको कार्यक्रममा मेयर पराजुली पनि गायक सुगम पोखरेलको " झिल्के" गीतमा मज्जाले नाच्नुभएको थियो ।

मोरंग जिल्ला प्रहरी कार्यालय छेउ सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रबाट अतिथिहरुको उपस्तिथी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्