बिराटनगरको इस्टवुड स्कुलकि प्राचार्य इशाको निधन

<span class='c1'>बिराटनगरको इस्टवुड स्कुलकि</span> <span class='c2'>प्राचार्य इशाको निधन</span>

बिराटनगर कार्तिक १९ , बिराटनगरस्थित इस्टवुड इन्टरनेसनल एकेडेमी कि प्राचार्य इशा कटवालको निधन भएको छ । उनले बिष सेवन गरेर आत्महत्या गरेको बताइएको छ । उनका पति शंकर बस्नेत भने ३ बर्ष  देखि बेपत्ता रहेका छन् । उनि मानशिक पिडामा रहेको पनि बताइएको छ । उनका एक छोरा र छोरी छन्  । उनका नजिककाहरुले  उनलाई निकै सरल र मिलनसार व्यक्ति रहेको बताएका छन् ।

उनको निधनको शोकमा आज बिराटनगरका सबै बिद्यालय बन्द गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्