बिराटनगरमा ”घरेलु हिंसा सम्बन्धी” सचेतनामुलक कार्यक्रम गर्दै प्रहरी

<span class='c1'>बिराटनगरमा  ”घरेलु हिंसा</span> <span class='c2'>सम्बन्धी” सचेतनामुलक कार्यक्रम गर्दै प्रहरी</span>

मोरङ, कार्तिक २१ , प्रहरीले सोमबार विराटनगर-१८ स्थित सामुदायिक भवनमा एक दिने “घरेलु हिंसा” सम्बन्धी कार्यक्रम संपन्न गरेको छ।इलाका प्रहरी कार्यालय रानी तथा ईलाका प्रहरी कार्यालय बुधनगरले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा महिला बालबालिका, पत्रकार तथा भद्र भलाजमी लगाएत २ सय जनाको उपस्थिती रहेको थियो।

विहान ७ बजेबाट सुरु भएको उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक अरुण कुमार बिसीले समुदघाटन भएको थियो भने सुसहर बस्तीका ४५ घरहरुमा घरेलु हिंसाको व्यानर तथा घरेलु हिंसा सम्बन्धी सचेतनामुलक हाते पुस्तिका समेत बितरण गरीएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्