विराटनगरमा साप्ताहिक सरसफाई कार्यक्रम संपन्न 

<span class='c1'>विराटनगरमा साप्ताहिक सरसफाई</span> <span class='c2'>कार्यक्रम संपन्न </span>

मोरङ, कार्तिक २६, ईलाका प्रहरी कार्यालय रानी तथा युथ युनिटी क्लबको संयुक्त आयोजनामा विराटनगर साप्ताहिक सरसफाई कार्यक्रम संपन्न भएको छ।

विहान ७ बजेबाट ''सुन्दर शान्त र समृद्द बिराटनगर बनाउ, सुन्दर बिराटनगर सरसफाई कार्याक्रम सहभागी बनौ भन्ने व्यानरसहित सुरु भएको उक्त कार्यक्रममा विराटनगर-१७ स्थित भन्सार कार्यालयको २ नम्बर ढाट देखी वडाका विभिन्न स्थानमा सरसफाई कार्यक्रम संपन्न भएको हो।

उक्त कार्यक्रममा अन्दाजी २ सय जनाको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्