मोरङबाट विधुत चोरी गर्ने ८ जना पक्राउ परे

<span class='c1'>मोरङबाट विधुत चोरी गर्ने</span> <span class='c2'>८ जना पक्राउ परे</span>

मोरङ, कार्तिक २७ गते।विधुत चोरी नियन्त्रण गर्ने अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार ८ जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कर्यालय मोरङ, शसस्त्र प्रहरी बल र विधुत प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा मोरङको ग्रामथान गाउँपालिका-२ बाट उनीहरुलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा ग्रमथान गाउँपालिका-२ बस्ने रंजित मण्डल, आशाराम माझी, बिल्लु पोदार, बिरनारायण भगत, श्रवण कुमार माझी, अजित माझी, श्यामकुमार माझी, र बिजुली माझी रहेका छन्।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखीएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्