विवेकशील साझाको चुनावी सभा आज विराटनगरमा , रन्जु दर्शनाले सम्बोधन गर्ने

<span class='c1'>विवेकशील साझाको चुनावी सभा आज विराटनगरमा</span> <span class='c2'>, रन्जु दर्शनाले सम्बोधन गर्ने</span>

विवेकशील साझा पार्टीको चुनावी सभा आज विराटनगरमा हुने भएको छ । विराटनगरको वि प्लटमा आयोजना हुने उक्त कार्यक्रमलाई पार्टीकी केन्द्रीय सदस्य रन्जु दर्शना र गोबिन्द नारायणले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ । विवेकशील साझाबाट मोरङ ४ प्रतिनिधि सभाका लागि विराटनगरका युवा अम्लेश कर्णले उमेदवारी दिएका छन् । कार्यक्रम वेलुका ३ बजे शुरु हुने जानकारी पार्टीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्