पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई लक्षित गरि बम प्रहार भएको छ । मोरङको वुढिगगा गाउपालिकाको कोहलपुर ६ नम्बर वडा पण्डितलाई लक्षित गरि बम प्रहार भएको उनकै साथमा रहेका युवा नेता वासिम आलमले आवर बिराटनगरलाई बताए ।
उक्त घटनामा पुर्व मन्त्री लालबाबु पण्डित लगायत सबै सुरक्षित रहेको पनि आलमले जानकारी दिए । यस अघि पनि बिभिन्न उमेद्वारलाई लक्षित गरि बम प्रहार भएका थिए ।