बिराटनगरको आदर्श विद्यालयमा मतगणना नगर्न अभिभावकको माग

<span class='c1'>बिराटनगरको आदर्श विद्यालयमा मतगणना</span> <span class='c2'>नगर्न अभिभावकको माग</span>

बिराटनगरको आदर्श विद्यालयमा मतगणना नगर्न अभिभावक लगायत स्कुल प्रशासनले माग गरेको छ ।

१६ सय विधार्थीको पढाइमा असर पर्ने भन्दै विद्यालय प्रशासन र अभिभावकले निर्वाचन कार्यालय सिडियो कार्यालयमा ज्ञापन पत्र समेत वुझाएका छन् । तर यता निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले भने अहिले आएर कुनैपनि हालतमा मतगणनास्थल परिर्वतन गर्न नसकिने बताउनु भएको छ । उहांले आगामी निर्वाचनमा विद्यालयको प्रयोगको विकल्प नभेटिएको भन्दै विद्यार्थीहरुमा पर्न गएको असर प्रति दुःख व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्