कटहरीमा ट्याक्टरको ठक्करबाट पैदलयात्री घाईते

<span class='c1'>कटहरीमा ट्याक्टरको ठक्करबाट</span> <span class='c2'>पैदलयात्री घाईते</span>

मोरङ, मंसिर १५,  कटहरी गाउँपालिका २ स्थित बाबा जुटमिल अगाडी नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट साईकलमा सवार एक जना घाईते भएका छन्।

तत्काल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट साईकलमा सवार बिराटनगर महानगरपालिका १ पोखरीया बस्ने ६० बर्षिय कारी सहनी घाईते भएका हुन्।

बिराटनगरबाट पूर्वतर्फ जाँदै गरेको तत्काल नम्बर खुल्न नसकेको ट्याक्टरले बिपरित दिशाबाट आउँदै गरेको साईकललाई राती सवा ८ बजे ठक्कर दिएको थियो।

घाईते सहनीलाई उपचारकालागी कोशी अंचल अस्पताल पठाईएको वडा प्रहरी कार्यालय हाटखोलाले जनाएको छ। ठक्कर दिने सवारी र चालकको खोजी भईरहरको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्