कोशी अस्पताल बिराटनगरका बिमारीलाई फलफूल वितरण

<span class='c1'>कोशी अस्पताल बिराटनगरका</span> <span class='c2'>बिमारीलाई फलफूल वितरण</span>

बिराटनगर मङ्सिर १५ , बिराटनगरको लियो क्लब अफ युनिकको आयोजनामा आज बिराटनगरमा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ। बिराटनगरको कोशी अन्चल अस्पतालका १ सय बढी बिमारीलाई क्लबका सदस्यहरुले फलफुल वितरण गरेका हुन् ।उनीहरुले बिमारीलाई फलफुल वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएको क्लबका सदस्य पेरिस सुबेदीले बताए । लायन्स क्लब अफ बिराटनगर युनिकको सहयोगमा बिमारीहरुलाई फलफुल वितरण गरिएको थियो । क्लबको अन्य कार्यक्रम पनि जारी रहेको सुबेदीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्