विप्लव नेतृत्व माओवादीका ६ जना कार्यकर्ता पेस्तोल र बमसहित पक्राउ

<span class='c1'>विप्लव नेतृत्व माओवादीका ६ जना</span> <span class='c2'>कार्यकर्ता पेस्तोल र बमसहित पक्राउ</span>

विप्लव नेतृत्व माओवादीका ६ जना कार्यकर्तालाई प्रहरीले पेस्तोल र बमसहित राजधानीबाट पक्राउ गरेको छ । विप्लव माओवादीको युवा दस्ता इन्चार्जसमेत रहेका रवि गोलेसहित ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट एक थान चिनियाँ पेस्तोल र चार वटा बम बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ । राजधानीको विभिन्न स्थानमा भएका बम विष्फोटमा उनीहरुको हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्