मोरङमा मतगणना सुरु, मोरंग क्षेत्र नम्बर ६ बाट मतगणना सुरु गरिने

<span class='c1'>मोरङमा मतगणना सुरु, मोरंग क्षेत्र नम्बर</span> <span class='c2'>६ बाट मतगणना सुरु गरिने</span>

बिराटनगर मङ्सिर २२ , मोरंग जिल्लाको मतगणना सुरु भएको छ । मोरंगको क्षेत्र नम्बर ६ बाट मतगणना सुरु हुन लागेको मतदानस्थलबाट हाम्रा सहकर्मी प्रेम देवानले जानकारी दिए ।बिराटनगरको आदर्श स्कुल अगाडी सर्वसाधारणको भिड बढिरहेको छ ।

६ वटा प्रतिनिधि तथा १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङ  ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेकोमा ६५  प्रतिशत मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्