बिराटनगरको मतगणनास्थल आदर्श स्कुलबाट मोटरसाइकल चोरी

<span class='c1'>बिराटनगरको मतगणनास्थल आदर्श</span> <span class='c2'>स्कुलबाट मोटरसाइकल चोरी</span>

बिराटनगर मङ्सिर २२ , बिराटनगरको मतगणनास्थल आदर्श विद्यालयको पार्किङमा राखिएको मोटरसाइकल चोरी भएको छ । को ५ प ४११७ नम्बरको हिरोहोन्डा मोटरसाइकल बिहीबार साँझ ८ बजे चोरी भएको हो । मोरंगको बुढीगंगाको मतदान केन्द्रका साहयक मतदान अधिकृत कृष्ण घिमिरेको मोटरसाइकल मतगणनास्थलबाट नै हराएको हो । कडा सुरक्षाको बीचमा मोटरसाइकल हराएपछि सुरक्षा व्यवस्थामा कमजोरी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्