बिराटनगरलाई राजधानी बनाउन मेयर पराजुली पुगे प्रधानमन्त्री देउवा भेट्न

<span class='c1'>बिराटनगरलाई राजधानी बनाउन मेयर पराजुली</span> <span class='c2'>पुगे प्रधानमन्त्री देउवा भेट्न</span>

कौशल निरौला , बिराटनगर मङ्सिर २७ , विराटनगर महानगरका मेयर भिम पराजुली प्रदेश १ को राजधानी विराटनगर नै उपयुक्त भएको डकुमेन्ट बोकेर काठमान्डौ पुग्नु भएको छ । विराटनगरमा भएका भौतिक संरचना (एरपोर्ट ,मूख्यमन्त्री वस्ने स्थान,भवन ,औद्योगिक क्षेत्र,खेलमैदान ) आदीले विराटनगर प्रदेशको राजधानी बन्न उपयुक्त भएको प्रमाण सहित प्रधानमन्त्री निवास धाइरहनु भएको छ ।

राजधानी बनाउने मुद्दामा सवै दलले साझा धारणा बनाउन आवश्यक रहेको र पहल गरिरहेको पराजुलीले बताउनु भयो । यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल,कांग्रेसका युवा नेता दिलिप गच्छदार लगायतका नेताहरु राजधानी वनाउने महाअभियानमा होमिनु भएको छ । यसै वीच प्रधानमन्त्री शेरवहादुर देउवाले आफुहरुसंगको भेटमा विराटनगर प्रदेशको राजधानी घोषणा गर्ने शंकेत गर्नु भएको मेयर भिम पराजुलीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्