बिराटनगरमा शिक्षाको बिकासको लागि “साइक्लोथोन” कार्यकम हुने

<span class='c1'>बिराटनगरमा शिक्षाको बिकासको लागि</span> <span class='c2'>“साइक्लोथोन” कार्यकम हुने</span>

बिराटनगर मङ्सिर २८ , रोटारी क्लब अफ बिराटनगर फिउजन र लक्ष्मी बैंकको आयोजनामा बिराटनगरमा "साइक्लोथोन" च्यारिटी कार्यक्रम हुने भएको छ ।

पुस ८ गते बिहान ८ बजे बिराटनगरको आदर्श स्कुलबाट "साइक्लोथोन" सुरु हुने छ । उक्त कार्यक्रमबाट उठेको सम्पूर्ण रकम शिक्षा क्षेत्रमा लगाइने छ । उक्त  "साइक्लोथोन" मा सहभागी हुन प्रतिस्पर्दीले आफ्नै साइकल तथा ५ सय रुपैया शुल्क तिर्नुपर्ने छ ।

उक्त क्याम्पमा निशुल्क मधुमेह तथा ब्लडप्रेसर जाच गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्