बिराटनगरमा पनि ‘क्रिसमस’ को बिभिन्न कार्यक्रम हुदै

<span class='c1'>बिराटनगरमा पनि ‘क्रिसमस’ को</span> <span class='c2'>बिभिन्न कार्यक्रम हुदै</span>

बिराटनगर, पुष ९ , इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस’ नेपालमा पनि धुमधामका साथ मनाउन थालिएको छ । बिराटनगरमा पनि अधिकांश होटल तथा रेस्टुरेन्टमा क्रिसमस ट्रीका अतिरिक्त आकर्षक प्रवेशद्वार निर्माण गरी ग्राहकलाई मनोरञ्जन दिन व्यवसायीहरू सक्रिय देखिएका छन् ।

बिराटनगरका पसल तथा होटेलहरुमा हप्ता दिन देखि नै ‘क्रिसमस’ थिममा सजावट सुरु गरिएको थियो । डिसेम्बर २५ मा पर्ने क्रिसमस डेको लागि बिराटनगरका रेस्टुरेन्ट तथा शैशिक सस्थाहरुमा बिभिन्न कार्यक्रम आयोजना भइरहेको छ ।

आज क्रिसमस इभमा पनि बिराटनगरका रेस्टुरेन्टहरुमा डीजे म्युजिकसँगै गीत सङ्गीत कार्यक्रम आयोजना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्