बिराटनगरलाई मोतीयाबिन्दुरहित महानगर बनाउने अभियान सञ्चालन

<span class='c1'>बिराटनगरलाई मोतीयाबिन्दुरहित महानगर बनाउने</span> <span class='c2'>अभियान सञ्चालन</span>

रामलाल गोल्छा आँखा अस्पताल विराटनगरले ३५ वर्षका अवधिमा १४ लाख ७४ हजार ८४१ जनालाई आँखासम्बन्धी स्वास्थ्य सेवा प्रदान गरेको छ । उक्त अस्पतालको शुक्रबार आयोजित साधारणसभामा आव २०७२÷०७३ मा ६२ हजार ७३६ जनाको आँखाजाँच गरिएकामा पाँच हजार ५२६ जनाको शल्यक्रिया र आव २०७३÷०७४ मा ६७ हजार ४४१ जनाको आँखाजाँच गरिएकामा छ हजार ७५ जनाको शल्यक्रिया गरिएको जानकारी दिइएको छ ।

महानगरपालिकाका उपप्रमुख कार्कीले महानगरपालिकाले मोतीयाबिन्दुरहित महानगर बनाउने अभियान सञ्चालन गरिसकेको जानकारी दिनुभयो । सभामा अस्पतालका अध्यक्ष लोकमान गोल्छाले अस्पतालले पु¥याएको सेवा सुविधाका बारेमा जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्