झापाकाे प्लाइ फ्याक्ट्रिमा अागलागी हुँदा १ कराेड बराबरकाे क्षती

<span class='c1'>झापाकाे प्लाइ फ्याक्ट्रिमा अागलागी हुँदा</span> <span class='c2'>१ कराेड बराबरकाे क्षती</span>

झापाको बिर्तामोड नगरपालिका-२ स्थित सागरिया प्लाई फ्याक्ट्रीमा शुक्रबार आगलागी हुँदा १ करोड बराबरको क्षति भएको छ।

साँझ ६;३० बजेतिर अचानक फ्याक्ट्रीको मेशिनमा विधुत सर्ट भइ आगलागी हूँदा मेसिन पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ। आगलागी दुई वटा दमकल प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्