अब पालो आयुर्वेदिक स्वास्थ्य शिविरको

<span class='c1'>अब पालो आयुर्वेदिक</span> <span class='c2'>स्वास्थ्य शिविरको</span>

 मोरङको रंगेली स्थित पब्लिक उच्च माविमा  चैत ४ गते निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ५ सय ८५ जनाले स्वाथ्य परिक्षण गराएका छन् । जिल्ला  विराटनगरको आयोजनामा भएको शिविरमा आयुरवेद चिकित्सक डाक्टर पुनम कर्ण,प्रकाश लिम्बू लगायतका ६ जना चिकित्सकले सेवा दिनु भएको थियो ।
पछिल्लो समयमा आयुर्वेदीक उपचार पद्धतिले बिरामीलाई राम्रो गरेका कारण शिविर आयोजना गरिएको स्वास्थ्य केन्द्रका अध्यक्ष विजन सरकारले जानकारी दिनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्