विराटनगर, १७ माघ ।
विराटनगरमा जारी कोशेली महोत्सव सकिएको छ । एक करोड ५० लाखको कारोवार गदैृ कोशेली महोल्सव सकिएको हो । उद्योग संगठन मोरङको महिला उद्यमी समिति र नेपाल युवा उद्यमी मञ्चको आयोजनामा महोत्वको आयोजना गरिएको हो । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले ५० लाखको कारोवार हुने अपेक्षा गरिएकोमा दैनिक कारोवार हेर्दा एक करोड ५० लाखको कारोवार हुनुले ब्यवसायिलाई हौस्याएको बताउनुभयो । (उद्घोष दैनिकमा खबरछ)