देश निर्माणको अभियानमा जुट्न युवाहरुलाइ मुख्यमन्त्री राईको आग्रह

<span class='c1'>देश निर्माणको अभियानमा जुट्न</span> <span class='c2'>युवाहरुलाइ मुख्यमन्त्री राईको आग्रह</span>

इटहरी १७ फागुन  । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले देश निर्माणको अभियानमा जुट्न युवाहरुलाइ आग्रह गर्नुभएको छ । मुख्यमन्त्री राईले सुनसरीको रामधुनी नगरपालिकाको झुम्का जेसीजको १३ पदस्थापन तथा जेसीज भवनको उद्घाटन समारोहपछि बोल्नुहुँदै सो कुरा बताउनु भएको हो । उहाँले प्राकृतिक सम्पदाको धनी १ नम्वर प्रदेशलाई समृद्धितिर लैजान जेसीजमा आवद्ध युवाहरुको सकारात्मक सोँच र अभियानको खांचो औल्याउनुभयो । युवाहरुको साथ सहयोगबाट मात्र प्रदेशलाई समृद्धिको शिखरमा पु¥याउन सकिने उहाको भनाइ थियो ।

प्राकृतिक सम्पदा संगै जातीय विविधिता एवम संस्कार र संस्कृतिले धनी प्रदेशका रुपमा रहेको प्रदेश एकलाई समृद्धिको शिखरमा पुर्याउनका लागि विधिको शासनमा विश्वास गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । एक नम्वर प्रदेशलाई नमुना प्रदेश बनाउ घनिभूत सफल गरी प्रदेश सरकारले योजना बनाउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्