राष्ट्रपतिमा विद्या भण्डारी दोस्रो कार्यकालका लागी निर्वाचित

<span class='c1'>राष्ट्रपतिमा विद्या भण्डारी</span> <span class='c2'>दोस्रो कार्यकालका लागी निर्वाचित</span>

काठमाडौँ । राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

भण्डारीको ३९ हजार २७५ मतभार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मतभार ११ हजार ७३० रहेको निर्वाचन कार्यालयले जनाएको छ । मंगलबारको मतदानमा १८ जना अनुपस्थित रहेका पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ । संघीय संसद्का तीन र प्रदेशका पाँच मत बदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्