डीपीएलमा बिराटनगर किंग्सको आज पहिलो खेल महेन्द्रनगरसंग

<span class='c1'>डीपीएलमा बिराटनगर किंग्सको आज</span> <span class='c2'>पहिलो खेल महेन्द्रनगरसंग</span>

बिराटनगर चैत्र १८, धनगढिमा जारि धनगढि प्रिमियर लिग २ को आज दोस्रो दिन बिराटनगर किंग्सले आफ्नो पहिलो खेल खेल्दै छ । बिराटनगरले महेन्द्रनगर युनाईटेडसंग पहिलो खेल खेल्दैछ । खेल आज १ बजे सुरु हुने छ ।

प्रदेश नम्बर ७ को प्रहरी खेल मैदानमा हुने प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सलाई ९ विकेट हराउँदै सिवाईसी अत्तरियाले विजयी सुरुवात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्