अाइपिएलमा दिल्लीकाे खेल हुदै, सन्दिप लामिछाने परेनन् प्लेइगं इलेवेनमा

<span class='c1'>अाइपिएलमा दिल्लीकाे खेल हुदै, सन्दिप</span> <span class='c2'>लामिछाने परेनन् प्लेइगं इलेवेनमा</span>

भारतमा हिजाे शनिवारबाट सूरू भएकाे इन्डियन प्रिमियर लिग (अाइपिएल) काे दाेश्राे खेलकाे रूपमा अहिले माेहालीमा दिल्लि डेयरडेभिल्स र किंग्स इलेभेन पंजावकाे विच खेल सुरू हुन लागेकाे छ ।
तर दिल्लिकाे पहिलाे खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने परेका छैनन । गाैतम गम्भिरकाे कप्तानीमा खेलिरहेकाे देल्लीले बलरकाे रूपमा अनुभवी खेलाडी अमित मिश्रालाइ नै समावेश गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्